प्रायोजित
Romanized: praayojita, praayojit, prayojit, prayojita
पहिले योजना गरिएको; पूर्वनियोजित; पूर्वनिर्धारित; नियोजित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्र+आयोजित]
१.
पहिले योजना गरिएको; पूर्वनियोजित; पूर्वनिर्धारित; नियोजित।
२.
प्रायोजन गरिएको; आयोजित; संयोजित।