प्रायोजन
Romanized: praayojana, praayojan, prayojan, prayojana
अन्य संस्था वा व्यक्तिका कार्यक्रम सञ्चालनमा आर्थिक आदि दायित्व वहन गर्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अन्य संस्था वा व्यक्तिका कार्यक्रम सञ्चालनमा आर्थिक आदि दायित्व वहन गर्ने प्रक्रिया।