वियोजन

Romanized: viyojan, wiyojana, wiyojan, biyojana

एकअर्कालाई अलग्याउने वा छुट्ट्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एकअर्कालाई अलग्याउने वा छुट्ट्याउने काम।
२.
दुई सङ्ख्याका बिच अन्तर निकाल्ने काम; घटाउने काम।

सम्बन्धित शब्दहरू