वियोजक
Romanized: viyojak, wiyojaka, wiyojak, biyojaka
वियोग गराउने; छुट्ट्याउने; अलग पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वियोग गराउने; छुट्ट्याउने; अलग पार्ने।
२.
गणितमा अन्तर निकाल्ने।