योजक

Romanized: yojak, yojaka

एकभन्दा बढ्ता चिज वा विषयलाई एकै ठाउँ मिलाउने; जोड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एकभन्दा बढ्ता चिज वा विषयलाई एकै ठाउँ मिलाउने; जोड्ने।
२.
योजना गर्ने; आयोजना मिलाउने।
३.
व्यवस्थापन गर्ने; प्रबन्धक।

सम्बन्धित शब्दहरू