यो

Romanized: yo

प्रथम पुरुष, एकवचनमा उभय लिङ्गका निम्ति प्रयोग हुने सार्वनामिक शब्द; विभक्ति लाग्दा 'यस' हुने सर्वनामको सरल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सर्वनाम [संस्कृत एषः]

१.
प्रथम पुरुष, एकवचनमा उभय लिङ्गका निम्ति प्रयोग हुने सार्वनामिक शब्द; विभक्ति लाग्दा 'यस' हुने सर्वनामको सरल रूप।
२.
(विशेषण) नजिक रहेको वस्तुलाई देखाउने सार्वनामिक विशेषण; यहाँनेरको; यतातिरको (जस्तै- यो घर, यो रूख, यो मानिस इ.)।

सम्बन्धित शब्दहरू