योगर्षि
Romanized: yogarshi, yogarsi
योगसाधनाबाट सिद्धि प्राप्त गरेको; सिद्धयोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
योगसाधनाबाट सिद्धि प्राप्त गरेको; सिद्धयोगी।