योगरूढ

Romanized: yogarudh, yogaroodha, yogaroodh, yogaruudh

योग नै रूढ भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
योग नै रूढ भएको।
२.
व्याकरणमा यौगिक देखिए पनि अर्थचाहिँ रूढ भएको।

सम्बन्धित शब्दहरू