योगारूढ
Romanized: yogaarudha, yogaarudh, yogarudh, yogaaroodha
योगसाधनाको बलमा चित्तवृत्ति निरोध गरेको; योगाविष्ट योगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
योगसाधनाको बलमा चित्तवृत्ति निरोध गरेको; योगाविष्ट योगी।