अरूढ
Romanized: arudh, aroodha, aroodh, aruudh
नचढेको; नउक्लेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नचढेको; नउक्लेको।
२.
प्रकृति र प्रत्ययको अर्थ बुझिने; यौगिक।
३.
रूढ नभएको; व्यवहारमा नचलेको।