अरूप
Romanized: arup, aroopa, aroop, aruup
रूप नभएको; निराकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रूप नभएको; निराकार।
२.
नराम्रो; विरूप; कुरूप।
३.
असमान; असदृश।