अरूपक

Romanized: arupak, aroopaka, aroopak, aruupak

रूप नभएको; निराकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रूप नभएको; निराकार।
२.
(नाम) बौद्ध दर्शनानुसार योगको एक अवस्था; निर्जीव समाधि।

सम्बन्धित शब्दहरू