निरूपक
Romanized: nirupak, niroopaka, niroopak, niruupak
तोक्ने; निरूपण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
तोक्ने; निरूपण गर्ने।
२.
निर्णायक; प्रतिपादक।
३.
(नाम)
निरूपण वा निर्णय गर्ने व्यक्ति।