निरूपण
Romanized: nirupan, niroopana, niroopan, niruupan
सोचविचारका साथ गरिने निर्णय; विवेक पुऱ्याएर गरिएको अठोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सोचविचारका साथ गरिने निर्णय; विवेक पुऱ्याएर गरिएको अठोट।
२.
छानबिन; अन्वेषण।
३.
सम्पादन; प्रतिपादन।