रूपण
Romanized: rupan, roopana, roopan, ruupan
रूपको आरोपण गर्ने काम; रूपको तुलना, उपमान तथा अभिनय गर्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रूपको आरोपण गर्ने काम; रूपको तुलना, उपमान तथा अभिनय गर्ने प्रक्रिया।