रूपक
Romanized: rupak, roopaka, roopak, ruupak
साहित्यमा उपमान र उपमेयको अभिन्न सम्बन्ध देखाई वर्णन गर्दा पर्ने एक अर्थालङ्कार (उदा.- हाँस्तछे बालिका यौटी… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
साहित्यमा उपमान र उपमेयको अभिन्न सम्बन्ध देखाई वर्णन गर्दा पर्ने एक अर्थालङ्कार (उदा.- हाँस्तछे बालिका यौटी बालसूर्य भईकन।)
२.
नाटक, प्रकरण, भाण, व्यायोग, समवकार, डिम, ईहामृग, अङ्क, वीथी र प्रहसन- यी दश भेद हुने अभिनेयकाव्य वा दृश्यकाव्य।
उदाहरण वाक्य
- हाँस्तछे बालिका यौटी बालसूर्य भईकन।