रूप

Romanized: rup, roopa, roop, ruup

आँखाले थाहा पाइने कुनै व्यक्ति वा वस्तुको आकार र रङ वा वर्ण; अनुहार; चेहरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आँखाले थाहा पाइने कुनै व्यक्ति वा वस्तुको आकार र रङ वा वर्ण; अनुहार; चेहरा।
२.
आकृति; शरीर, देह।
३.
पहिरन; भेष।
४.
प्रतिमा; मूर्ति।
५.
समानता; सादृश्य।
६.
वाक्यमा प्रयुक्त रूपायित शब्द; फर्म।

सम्बन्धित शब्दहरू