तद्रूप
Romanized: tadrup, tadroopa, tadroop, tadruup
त्यही आकारप्रकारको; उस्तै किसिमको; त्यस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
त्यही आकारप्रकारको; उस्तै किसिमको; त्यस्तै।