विद्रूप
Romanized: vidrup, widrupa, widrup, vidroopa
डरलाग्दो अनुहारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
डरलाग्दो अनुहारको।
२.
रूप बिग्रेको; विरूप।