विरूप

Romanized: virup, wirupa, wirup, viroopa

नराम्रो आकृतिको; कुरूप; भद्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नराम्रो आकृतिको; कुरूप; भद्दा।
२.
विभिन्न रूपको; अनेक आकृतिको।
३.
शोभा नभएको; कान्तिहीन; श्रीहीन।

सम्बन्धित शब्दहरू