बिरूप
Romanized: birup, biroopa, biroop, biruup
वि. [सं. विरूप] रूप बिग्रेको; नराम्रो; कुरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं. विरूप] रूप बिग्रेको; नराम्रो; कुरूप।