उपरूप
Romanized: uparup, uparoopa, uparoop, uparuup
एउटै रूपभित्र पर्ने खास उपवर्ग; संरूप; उपरूपिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एउटै रूपभित्र पर्ने खास उपवर्ग; संरूप; उपरूपिम।