कामरूप

Romanized: kaamarupa, kaamarup, kamarup, kaamaroopa

सुन्दर; मनोहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सुन्दर; मनोहर।
२.
इच्छाअनुसार जुनसुकै रूप पनि फेर्न सक्ने।
३.
(नाम) कामाक्षादेवीको मन्दिर भएको भारतको आसाम प्रदेशको एक क्षेत्र।

सम्बन्धित शब्दहरू