कामरूपी
Romanized: kaamarupi, kaamaroopi, kaamarupee, kamaroopi
इच्छाअनुसारको रूप लिन सक्ने; मायावी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
इच्छाअनुसारको रूप लिन सक्ने; मायावी।
२.
स्वेच्छाको रूपको।