समरूपी
Romanized: samaroopi, samarupee, shamarupi, samarupii
समान रूप भएको; एउटै देखिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [समरूप+ई]
1
समान रूप भएको; एउटै देखिने।