एकरूपी

Romanized: ekaroopi, ekarupee, ekarupii, ekaruupi

एउटै रूपको; एकै किसिमको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
एउटै रूपको; एकै किसिमको।

सम्बन्धित शब्दहरू