एकरूपीकरण

Romanized: ekarupikaran, ekaroopikarana, ekarupeekarana, ekaroopikaran

एकरूपतामा ल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत एकरूप+ई+करण]

१.
एकरूपतामा ल्याउने काम।
२.
हे. मानकीकरण।

सम्बन्धित शब्दहरू