एकरूप

Romanized: ekarup, ekaroopa, ekaroop, ekaruup

एउटै रूप भएको; समान रूपको; एउटै आकृतिको; हेर्दा उस्तै देखिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एउटै रूप भएको; समान रूपको; एउटै आकृतिको; हेर्दा उस्तै देखिने।
२.
सधैँ एकनास रहने।

सम्बन्धित शब्दहरू