अनुरूप

Romanized: anurup, anuroopa, anuroop, anuruup

उस्तै रूप भएको; काटीकुटी मिल्दो; दुरुस्तै उस्तो; समान रूपको; जस्ताको तस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उस्तै रूप भएको; काटीकुटी मिल्दो; दुरुस्तै उस्तो; समान रूपको; जस्ताको तस्तो।
२.
जेजस्तो चाहिएको हो ठिक त्यस्तो।
३.
जेजस्तो गरिएको हो त्यसमाफिकको; उस्तै; सदृश; प्रतिरूप; उपयुक्त; योग्य; अनुकूल।

सम्बन्धित शब्दहरू