अनुताप

Romanized: anutaapa, anutaap, anutap, anutapa

मानसिक ताप; सन्ताप; जलन; औडाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मानसिक ताप; सन्ताप; जलन; औडाहा।
२.
पश्चात्त्ताप; थकथकी; पछुतो।
३.
आत्मग्लानि; मानसिक क्लेश; अपसोच।

सम्बन्धित शब्दहरू