अनुतप्त
Romanized: anutapt, anutapta
मानसिक ताप वा सन्ताप परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मानसिक ताप वा सन्ताप परेको।
२.
कुनै पूर्वप्रसङ्गबारे पश्चात्ताप, क्लेश वा आत्मग्लानि अनुभव गर्ने; सन्तप्त।