अनुत्तम

Romanized: anuttam, anuttama

उत्तम नभएको; उम्दा नठहरिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उत्तम नभएको; उम्दा नठहरिने।
२.
सामान्य खालको; औसत खाले; निम्नस्तरको; तल्लो खाले; घटिया; निकृष्ट; निम्न।

सम्बन्धित शब्दहरू