अनुत्तर

Romanized: anuttar, anuttara

उत्तर नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उत्तर नभएको।
२.
प्रश्नको उत्तर दिन असमर्थ; कुनै गल्ती वा अपराधबारे सोधपुछ गर्दा जवाफ दिन नसक्ने; नाजवाफ।
३.
मौन।

सम्बन्धित शब्दहरू