अनुतोष
Romanized: anutosha, anutosh, anutos, anutosa
तृप्ति; सन्तोष; कुनै कार्य गरेपछि पाइने सन्तोष; आत्मतुष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तृप्ति; सन्तोष; कुनै कार्य गरेपछि पाइने सन्तोष; आत्मतुष्टि।