अनुतुष्टि

Romanized: anutushti, anutusti

कसैलाई खुसी पार्ने काम; तुष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई खुसी पार्ने काम; तुष्टि।
२.
राहत।

सम्बन्धित शब्दहरू