अनावृष्टि
Romanized: anaavrishti, anavrishti, anaawrishti, anaavristi
आकाशबाट पर्ने पानी पृथ्वीमा झर्ने काममा अवरोध वा विलम्ब; अनावर्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आकाशबाट पर्ने पानी पृथ्वीमा झर्ने काममा अवरोध वा विलम्ब; अनावर्षण।