अनुतान
Romanized: anutaana, anutaan, anutan, anutana
स्वरमा आउने उतारचढाव; स्वरको आरोहअवरोह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अनु+तान]
1
स्वरमा आउने उतारचढाव; स्वरको आरोहअवरोह।