अनुपान

Romanized: anupaana, anupaan, anupan, anupana

आयुर्वेदमा एक औषधीका साथसाथै मिसाइएको अर्को औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अनुपान]

१.
आयुर्वेदमा एक औषधीका साथसाथै मिसाइएको अर्को औषधी।
२.
औषधीको ठिक्क अड्कलिएको मात्रा।
३.
औषधीसँगै खाइने अर्को औषधी वा खाद्यवस्तु।

सम्बन्धित शब्दहरू