अनुपालन

Romanized: anupaalana, anupaalan, anupalan, anupalana

अनुसरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अनु+पालन]

१.
अनुसरण।
२.
निर्देशन मान्ने काम; पालन।
३.
स्याहार; पालनपोषण।

सम्बन्धित शब्दहरू