अनुप्राणन
Romanized: anupraanana, anupraanan, anupranan, anupranana
जागरण; प्रेरणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अनु+प्राणन]
१.
जागरण; प्रेरणा।
२.
प्राणसञ्चार; जीवित तुल्याउने काम।