अनुपूरित

Romanized: anupurit, anupoorita, anupoorit, anupuurit

भइसकेको काम, भएको वस्तु आदिमा कमी वा अपूर्ण भई पछिबाट पूर्ति गरिएको; पछिबाट थपिएको; पूरा गरिएको; सम्पूरित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भइसकेको काम, भएको वस्तु आदिमा कमी वा अपूर्ण भई पछिबाट पूर्ति गरिएको; पछिबाट थपिएको; पूरा गरिएको; सम्पूरित।

सम्बन्धित शब्दहरू