अनुपूरक
Romanized: anupurak, anupooraka, anupoorak, anupuurak
पहिले भएको कामको वा पहिलेका वस्तुको अपुगमा थपिने; नपुग भएमा थप गरिने; सम्पूरक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पहिले भएको कामको वा पहिलेका वस्तुको अपुगमा थपिने; नपुग भएमा थप गरिने; सम्पूरक।
२.
(नाम)
त्यसरी थपिने वस्तु।