अनुपयोग
Romanized: anupayog, anupayoga
उपयोगको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपयोगको अभाव।
२.
उपयोग, व्यवहार, काम वा चलनचल्तीमा नआएको स्थिति।
३.
जुन किसिमले प्रयोग गर्नुपर्ने हो त्यसको अभाव।
४.
अनुचित तवरले गरिएको प्रयोग वा उपयोग; दुरुपयोग।