अनुपयुक्त
Romanized: anupayukt, anupayukta
चाहिँदो काममा नआउने; नचाहिँदो; उपयुक्त नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चाहिँदो काममा नआउने; नचाहिँदो; उपयुक्त नभएको।
२.
कामको लायक नभएको; काम नदिने।
३.
अयोग्य।
४.
नसुहाउँदो।
५.
अपात्र ।
६.
अनुचित।