अनुप्रयुक्त
Romanized: anuprayukt, anuprayukta
पछि प्रयोग भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पछि प्रयोग भएको।
२.
प्रयोगमा ल्याइएको।
३.
प्रायोगिक।