अनुपयुक्तता
Romanized: anupayuktataa, anupayuktat, anupayuktata
कुनै कामकुरा, विषय वा प्रसङ्गका निम्ति जेजस्तो हुनुपर्ने हो ठिक त्यस्तो नहुनाको भाव, गुण वा अवस्था;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कामकुरा, विषय वा प्रसङ्गका निम्ति जेजस्तो हुनुपर्ने हो ठिक त्यस्तो नहुनाको भाव, गुण वा अवस्था; अयोग्यता; अपात्रता; अनुचितता; नसुहाउँदोपन; अमिल्दोपन।