अनुपयोगी

Romanized: anupayogee, anupayogii, anupayogi

उपयोगिताविहीन; उपयोगिता नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उपयोगिताविहीन; उपयोगिता नभएको।
२.
(नाम) उपयोगिताविहीन व्यक्ति ।

सम्बन्धित शब्दहरू