उपयोग
Romanized: upayog, upayoga
कुनै वस्तुको काम लाग्ने वा काममा ल्याइने काम; प्रयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुको काम लाग्ने वा काममा ल्याइने काम; प्रयोग।
२.
उपभोग।