उपयोगिताविहीन

Romanized: upayogitaavihina, upayogitaavihin, upayogitaawihina, upayogitavihin

कुनै उपयोगमा नआउने; उपादेयता नभएको; लाभ नहुने; प्रयोगहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै उपयोगमा नआउने; उपादेयता नभएको; लाभ नहुने; प्रयोगहीन।

सम्बन्धित शब्दहरू