उपादेयताविहीन

Romanized: upaadeyataavihina, upaadeyataavihin, upaadeyatavihina, upadeyataavihina

अनुपादेय; उपादेयता वा उपयोगिता नभएको;अनुपयोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अनुपादेय; उपादेयता वा उपयोगिता नभएको;अनुपयोगी।
२.
उपयोगितारहित।
३.
कुनै प्रकारको पनि महत्त्व, मूल्य वा आवश्यकता नभएको;अनावश्यक।

सम्बन्धित शब्दहरू